मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अस्पताल पुगे

काठमाडौं,भदौ २१- काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् । डेंगुबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार निधनपछि उनीहरु अस्पताल पुगेका हुन् । रिजालको बिहान निधन भएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका […]

Continue Reading

काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले पनि गरेकी छन् । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति […]

Continue Reading

आज भदौ २१ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन […]

Continue Reading

एउटी आमाको कारुणिक दृश्य: छोरीको लास काखमा राखेर ….

१६ महिनाकी बालिका कर णी गरी ह’ ‘त्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई प्रक्रा’उ गरी सार्वजनिक गरेको छ ।अवोध बालिकालाई कर णी गरी ज्या’न लिएको आरो’पमा २१ वर्षीय अरुण शाह र २५ वर्षीय मोहम्मद खान रहेका छन् । निजले बालिकालाई खेल्दै गरेको अवस्थामा ‘चोकोफन चकलेट’ दिई ल’ला’इफ’का’इ गरी पी’डितको घरबाट १५० मिटर उत्तर पश्चिम दि’शाको […]

Continue Reading

झापामा झाडीमा भेटिएका शिशुको अभिभावकत्व लिन ५० जनाभन्दा बढीको इच्छा

झापा । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशुको अभिभावकत्व लिनका लागि ५० जनाभन्दा बढी मानिसले इच्छा देखाएका छन्। शिशुलाई हकदावी गर्न आफ्नै अभिभावक आउने संभावना नदेखेपछि अभिभावकत्व लिन उनीहरूले इच्छा देखाएका हुन्। डाक्टर, इन्जिनियर, राजनीतिकर्मी, प्राध्यापक, उद्योगी/व्यवसायीलगायतले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका हुन्। भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, नगरपालिकाका अन्य जनप्रतिनिधि […]

Continue Reading

त्रिशूलीमा खस्यो कार, उछिट्टिएर बाँचेका चालकलाई प्रहरीले लियो नियन्त्रणमा

भदौ २०, काठमाडौँ | बुधबार सबेरै बिहान साढे १ बजे सिमराबाट काठमाडौं आइरहेको एउटा कार त्रिशूली नदीमा खसेको छ। पृथ्वी लोकमार्ग हुँदै सिमराबाट काठमाडौं आइरहेको ना ४ च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो। कार त्रिशूलीमा खसेको खबर पाएपछि धादिङस्थित इलाका प्रहरी कार्यालय बेनिघाटबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा […]

Continue Reading

Sed News : दुई घन्टा कुर्दा पनि उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्यु

Sed News : दुई घन्टा कुर्दा पनि उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्यु भएको छ । अस्पतालका कर्मचारीले डाक्टरकहाँ पठाउनुकोे सट्टा टिकट काटेर पालो कुर्न अह्राए। बिरामीको अवस्था निकै सिकिस्त भएको भन्दै हजुरबुवा र आमाले हारगुहार गरिरहे, तर कसैले सुनेनन्। अन्ततः अबोध बालिकाले हजुरबुबाको काखमै तड्पिँदै मृत्यु […]

Continue Reading

सुपादेउराली मन्दिर निर्माण गर्ने नरनारायणले अर्घाखाँचीको लागि ठुलो गुन छोडे,आफु भने अस्ताए

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी डाँडाखर्कमा जन्मिएका नरनारायण बाबाले अर्घाखाँचीको प्रमुख पर्यटकीय स्थल सुपादेउराली मन्दिर नयाँ शैलीमा निर्माण गर्नुभएको हो ।जिर्ण अवस्थामा पुरानो मन्दिरको रूपमा रहेको सुपा देउराली मन्दीरलाई झण्डै १ करोड २५ लाखमा निर्माण गर्नुभएको हो ।धार्मिक सामाजिक शैक्षिक काममा तिब्रताको रूपमा काम गरिरहेकै अवस्थामा उहाँको अल्पायुमा नै मातातिर्थको बाबा आश्रममाअसामायिक […]

Continue Reading

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौँ: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर […]

Continue Reading

आज भदौ २० गते बुधवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता […]

Continue Reading