पाथीभरा माताले हामी सबैको रक्षा गरुन , मंसिर १५ गते बिहिबार , तपाइको दिन कस्तो छ हेर्नुहोस् राशीफल
आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर १५ गते बिहिबार इश्वी सन २०२२ डिसेम्वर १ तारीख मार्गशीर्ष शुक्ल पक्ष अष्टमी तिथी शतभिषा नक्षत्र हर्षण योग बालव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा वज्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु अष्टमीव्रत,गोरखकालिपूजा बखुमद विश्व एड्स दिवस (ज्यो.प. सरोज घिमिरे) मेष राशि – चु, चे, चो, ला, […]
Continue Reading