नारायणी नदीमा देखिन थाल्यो डल्फिन
चितवन – यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाट नारायणी नदीमा डल्फिन फेला पार्नुभयो । यसअघि मङ्सिर १४ गतेसमेत त्यही ठाउँमा उहाँले डल्फिन देख्नुभएको थियो । गएकाे वर्ष नारायणी नदीको भेलौजी भन्ने ठाउँमा समेत डल्फिन फेला पार्नुभएका उहाँ यतिबेला उत्साहित हुनुहुन्छ । लामो समयदेखि नारायणी नदीमा डल्फिन देखिन छाडेकामा […]
Continue Reading