आफू मरे’पछि अन्त्येष्टिमा को-को आउँदा रहेछन् भनेर हेर्न एक व्यक्तिले गरे मरेको नाटक

ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर जान्न मरेको नाटक गरेका छन् ।सेरेमोनियालिस्ट’ को रूपमा ६० वर्षका बाल्टा’जार लेमोसले सयौँको अन्त्ये’ष्टि गरिसकेका छन् । यो अवधिमा उनले कसैको अन्तिम संस्कारमा दुई जना आउने गरेको र कसै’को भने ५ सय जनासम्म आउने गरेको देखेका थिए । हालै, उनलाई पनि आफ्नो अन्तिम संस्कारमा आफ्ना को कति […]

Continue Reading

गायक प्रमोद खरेलको कन्सर्टमा गएका घाइते रुशा राई भन्छिन्, ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’

शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो । गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड निन्त्रण गर्न हम्मे भयो । तर्साउन प्रहरीले लाठी चार्ज […]

Continue Reading

अष्टेलियामा बृद्धलाई कु’ टेर घाइते बनाएकी नेपाली नर्स अस्मिताले २ हात जोडेर भनिन- मलाई…

काठमाडौं । अस्ट्रेलियामा कार्यरत नेपाली नर्स अस्मिता पाण्डेले प्रहरीले पक्राउ नगरेको भन्दै आफूमाथि सहपाठीहरूले नै ष’ ड्यन्त्र गरेको बताएकी छन् ।एक नर्सिङ होममा कार्यरत उनी बिरामीलाई थ’ प्पड हानेको आरोपमा पक्राउ परेको भनेर त्यहाँको सञ्चारमाध्यम नाइन एन न्यूजले जनाएको थियो । पाण्डेले एक भिडिओमार्फत सोमबार अदालतमा सुनुवाइको क्रममा आफूमाथिको मुख्य आरोप फिर्ता लिइसकेको बताएकी छन् […]

Continue Reading

Breaking: साँझसम्म सरकारबाट बाहिरिने रबि लामिछानेको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ ।बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सो पार्टीका अध्यक्ष तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेले यस्तो संकेत गरेको स्रोतले जानकारी दियो । भेटमा प्रधानमन्त्री दाहालले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दियो […]

Continue Reading

वृद्धभत्ताकाे पैसा नदिएकाे भन्दै छोराद्वारा बञ्चरो प्रहार गरी आमाको ह,त्या

कैलाली । कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको ह त्या गरेका छन् । मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्र हार गरेर ह त्या गरेका कैलाली जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइ/ते लगनीदेवीको धनगढीको नवजीवन अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको जिल्ला […]

Continue Reading

भाईरल मिस पबी बिहे अघि नै गर्भवती ? बिहे भई सक्यो भन्दै सुनाईन यस्ता यस्ता कुरा (भीडीयाे हेर्नुस्)

भाईरल मिस पबीले गर्भवती भएको जस्तै नयाँ टिकटक सार्बजनिक गरेकी छिन् । यो उनको नयाँ गितमा आधारित रहेको र सुटिङ्ग गर्दा केही अंश उनले टिकटकमा समावेश गरिएको हुनसक्ने फ्यानको आशंका रहेको छ । यसअघी पनि उनले गायक सुनिल गिरी नयाँ गीत लिएर दर्शक माझ आएका थिईन् । उनले अभिनय गरेको ‘जुम्ला’बोलको गीत बजारमा निकै दर्शकको […]

Continue Reading

राष्ट्रपति चयन र गृह मन्त्रालयको विषयलाई लिएर माओवादी र एमालेबीच विवाद

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति तोके पनि सत्तारुढ दलले उम्मेदवारमा सहमति गर्न सकेका छैनन् । सहमति नबन्दा सत्ता सहकार्यको एक महिनामै माओवादी केन्द्र र एमालेबीच खटपट सुरु हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्ने बताइरहनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सहमति अनुसार राष्ट्रपति […]

Continue Reading

केही महिनाअघि भिम पौडेलकै घरमा गाएर इन्द्रेणी टिमले उनकी आमासंग गरेको थियो यसरि रमाइलो (भिडियो सहित)

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए ।केही समयदेखि विरामी गायक पौडेल घरमै आराम गरिरहेका थिए । उनको शुक्रवार दिउँसो पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको थियो । उनलाई श्रद्धाञ्जली दिन आफू लगायतका थुप्रै कलाकारहरु रामघाटमा […]

Continue Reading

सन्दीपलाई थुनामै राख्न निवेदन गरिँदैै

काठमाडौं । जबर्जस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिने निर्णय गरेको छ। उच्च अदालत पाटनले पुस २८ मा लामिछानेलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत पाटनको उक्त आदेश बदर गरी लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहितको […]

Continue Reading

सबैको रक्षा गरुन,माघ १७ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज २०७९ साल माघ १७ गते मंगलबार । सन् २०२३ जनवरी ३१ । नेपाल संवत् ११४३ । उत्तरायण । माघ शुक्ल पक्षकाे दशमी तिथी । चन्द्रमा वृष राशीमा । सूर्योदय ६:५२ । सूर्यास्त ५:४४ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम […]

Continue Reading