अत्याधिक गर्मी भएकोले दुई दिन विद्यालय बन्द
सुनसरी / अत्याधिक गर्मि भएकाले इटहरी उपमहानगरपालिका अन्तर्गत संचालित विद्यालयमा दुई दिन बिदा हुने भएको छ । अत्याधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको जनाउँदै जेष्ठ १८ र १९ गते विदा दिने निणर्य गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिएका हुन् । अहिले सञ्चालन भइरहेका परिक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र […]
Continue Reading