वान एक्स बेट प्रकरण : ढेडु बुढाले ४० लाख र बल्छीले १२ लाख बुझेको पाइयो
नेपालमा प्रतिबन्धित अनलाइन जुवा वान एक्स बेटमा कलाकारहरूलाई संलग्न गराउने मुख्य व्यक्ति सरोज घिमिरे (ढेडु बुढो) भएको तथ्य खुलेको छ । उनले वान एक्स बेट तथा त्यसको प्रोमो कोड प्रमोसन गरेबापत कम्पनीबाट ४० लाख रुपैयाँ लिएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका अर्का कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले १२ लाख […]
Continue Reading