पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्री, लाखौँ भक्तजनले गरे दर्शन

काठमाडौँ – सौरमास अनुसार साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् । यो वर्ष साउनको तेस्रो साता आज बोलबम काँवरिया सङ्घको आयोजनामा सुन्दरीजलबाट पशुपतिसम्म बोलबम यात्रा भएको हो । बोलबम यात्राका लागि आइतबार बेलुकी नै भक्तजन सुन्दरीजल पुगेका थिए । प्रत्येक वर्ष साउन महिनामा बोलबम यात्रीले वाग्मतीको […]

Continue Reading

सुनको डल्लोसहित विमानस्थलबाट समातिए बैतडीका दिपक

गोकुलेश्वर । लुकाएर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विमानस्थानबाट करिब ८१ ग्राम तौलको सुनको ब्रासलेटसहित बैतडीको पाटन नगरपालिका–६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । कतार एयरवेयजको उडानद्वारा काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाएर ल्याएको फेला […]

Continue Reading

कैलालीकी मञ्जुलाई मारेर ढुङ्गामुनी लासका टुक्रा राख्ने ४ जना कोको थिए ?

गोकुलेश्वर । कैलालीकी मञ्जु रावलको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । डेढ महिनादेखि बेपत्ता भनिएकी लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया रावलको सामुदायिक वनभित्र लास फेला परेपछि हत्या भएको खुलेको हो । प्रहरीले खोजी गर्दैगर्दा रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला पारेको थियो । रावल जेठ २५ गतेदेखि बेपत्ता भएकोमा आइतबार शव […]

Continue Reading

उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा दौडेपछि…

गोकुलेश्वर । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएको छ । आज सोमबार मध्याह्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएको हो । जहाजमा मुसा देखिएपछि उक्त विमानको उडान स्थगित गरिएको छ । यती एयरको सो जहाज ११ बजेर ५० मिनेटमा उडान नम्बर ६७८ मार्फत काठमाडौं जाने तयारीमा थियो ।

Continue Reading

क्वार्टमै मदिरा पिएर लठ्ठ भएका अधिकृतले टिकटक लाइभ बसेर गलफ्रेण्डलाई किस गरेपछि…

गोकुलेश्वर । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरूप्रसाद निरौलालाई कार्यालय प्रवेशमा निषेध गरिएको छ । नगरपालिकाले उपलब्ध गराएको निवासमा नै उनले एक महिलासँग अनैतिक क्रियाकलाप गरेको भिडिओ सार्वजनिक भएपनि स्थानीय जनप्रतिनिधिहरूले नै उनलाई कार्यालय प्रवेशमा निषेध गरेका हुन् । गत शनिबार सरकारी निवासमा एक महिलासँगको आपत्तिजनक भिडिओ टिकटकमार्फत सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक […]

Continue Reading

२० लाखको टमाटर बोकेको ट्रक रहस्यमय रूपमा बेपत्ता

भारत, साउन १५- देशैभर टमाटरको मूल्य ह्वात्तै बढेका कारण किसान तथा व्यापारीले टमाटर बिक्री गरेर मनग्य नाफा कमाउन थालेका छन् । मूल्य ह्वात्तै बढेसँगै टमाटर चोरी र लुटपाटका घटना पनि बाहिर आएका छ। अहिले भर्खरैको घटनामा कर्नाटकको कोलारबाट राजस्थानतर्फ जाँदै गरेको २० लाख मूल्यको टमाटर बोकेको ट्रक रहस्यमय रूपमा बेपत्ता भएको छ। टाइम्स अफ इन्डियाको […]

Continue Reading

धरानमा डेँगुबाट ८ जनाको मृत्यु, संक्रमितको संख्या २३ सय नाघ्यो

विराटनगर, साउन १४- प्रकोपमा रुपमा फैलिएको डेँगुका कारण धरानमा आठ जनाको मृत्यु भएको छ । दुई हजार ३५३ जना संक्रमित भएका छन् । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले तीन हजार ९८१ जनाको परीक्षण गर्दा दुई हजार ३५३ जना डेँगु सङ्क्रमित देखिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेँगु देखिएको हो […]

Continue Reading

आज साउन १५, खीर खाएर मनाइदै

काठमाडाै । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले […]

Continue Reading

आज साउन १५ गते सोमवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला […]

Continue Reading

सारुककी आमाको गुनासो–‘परिवारलाई थाहै नदिई प्रहरीले सुसाइड नोट सार्वजनिक गर्यो’

नायक सारुक ताम्राकारको सुसाइड नोट प्रहरीले मिडियामार्फत सार्वजनिक गरेपछि उनको परिवारले गुनासो गरेको छ । मेरो फिल्मसँग कुरा गर्दै सारुककी आमा रुक्मणी ताम्राकारले प्रहरीले यो बिषयमा परिवारलाई जानकारी नै नदिएको भन्दै गुनासो गरेकी छिन् । सारुककी आमा यतिबेला प्रहरी प्रभाग, टेकु पुगेकी छिन् । वुझिएअनुसार, सारुकको निधनमा परिवारले किटानी जाहेरी दिने तयारी गरेको छ । […]

Continue Reading