नेपाली क्रिकेट टोलीलाई मेयर बालेनको हौसला : प्रीय खेलाडि, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन

काठमाडौं । पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् । उनले समाजिक संञ्जालमार्फत उनले बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि… काठमाडौं । पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् […]

Continue Reading

आज भदौ १४ गते बिहीवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा […]

Continue Reading

पहिरोले जीप पुरिँदा मृत्यु भएका प्रहरी हवल्दारसहित तीनै जनाको सनाखत

रूपन्देही । बुधबार बिहान पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिँदा मृत्यु भएका प्रहरी हवल्दारसहित तीनै जनाको सनाखत भएको छ। घाइते ८ जनाको उपचार भइरहेको छ । रिव्दिकोट गाउँपालिका वडा नंं २ जोर्तेमा ढुङ्गासहितको पहिरोमा लु १… रूपन्देही । बुधबार बिहान पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिँदा मृत्यु भएका प्रहरी हवल्दारसहित तीनै जनाको सनाखत भएको छ। घाइते ८ […]

Continue Reading

जहाजमा सकुशल जनकपुर अवतरण गरेपछि सुवास नेम्वाङले भन्नुभयो -अहिले दही चिउरा खाँदैछौं

काठमाडौं -एमालेका हाइ कमाण्ड नेताहरुलाई लिएर जनकपुरमा गएको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन अर्को जहाजमा नेताहरुलाई जनकपुर अवतरण गराइएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमा जनकपुरमा विमानस्थलमा अवतरण गरेर तस्विर सार्वजनिक गर्दै सकुशल अवतरण लेख्नु भएको छ । विहान पौने ८ बजे काठमाडौंबाट उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि जनकपुर अवतरण […]

Continue Reading

काठमाडौंबाट नजिकै रहेको झोरको झरना, जहाँ रमाउन पुग्छन् सर्वसाधारण

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका- १ स्थित झोरको झरनामा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । शनिबार तथा सार्वजनिक बिदाका दिनमा त्यहाँ भिड बढ्ने गरेको स्थानीयहरू बताउँछन् । सामाखुसी चोकबाट करिब १० किलोमिटरमा छ, झोर झरना । शनिबार त अत्यधिक भिड हुने गर्छ । युवायुवतीका साथै परिवारसहित यहाँ घुम्न आउने गरेका छन् । सामाखुसी चोकबाट […]

Continue Reading

Breaking News : तम्घास बाट बुटवल जाँदै गरेको स्कर्पियो पहिरोमा च्यापियो

पाल्ला जिल्लाको जोर्तेमा तम्घास बाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कर्पियो पहिरोमा चापिएको छ । गाडि भित्र मानिसहरू रहेको र अन्य विवरण आउन बकि छ ।

Continue Reading

पशुपतिनाथले सबैको कल्याण गरुँन, हेर्नुहोस् आज भदौ ११ गते सोमवारको राशिफल

आज २०८० भदौ ११ गते सोमवार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशःज्यो.प. सरोज घिमिरे मेष राशि – गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । […]

Continue Reading

कलाकार सानु ताम्राकारको आज अन्त्येष्टि गरिने

काठमाडौँ । वरिष्ठ कलाकार सानु ताम्राकारको आज अन्त्येष्टि गरिने भएको छ । ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिनेछ । गत असारमा छोरा सारुक ताम्राकार घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको […]

Continue Reading

पिकनिक खान गएका दुई जना त्रिशुलीमा बेपत्ता

भरतपुर, भदौ ९ गते । शनिबार पिकनिक खान गएका भरतपुरका दुई जना त्रिशुली नदीमा वेपत्ता भएका छन् । भरतपुर मनपा २९ गाईघाटस्थित त्रिशुली नदी किनारमा भरतपुरबाट पिकनिक खान गएका दुई जना नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका वडा १० निवासी वर्ष ३० का अर्जुन प्रधान र प्रविण श्रेष्ठ रहेको प्रहरी नायव उपरीक्षक […]

Continue Reading

तपाईको आज : २०८० भदौ १० गते आइतबारको दैनिक राशिफल

मेष–कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ । वृष–आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग पनि रहेको छ । मिथुन–अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु […]

Continue Reading