मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अस्पताल पुगे

काठमाडौं,भदौ २१- काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् । डेंगुबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार निधनपछि उनीहरु अस्पताल पुगेका हुन् । रिजालको बिहान निधन भएको थियो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका […]

Continue Reading

काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले पनि गरेकी छन् । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति […]

Continue Reading

एउटी आमाको कारुणिक दृश्य: छोरीको लास काखमा राखेर ….

१६ महिनाकी बालिका कर णी गरी ह’ ‘त्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई प्रक्रा’उ गरी सार्वजनिक गरेको छ ।अवोध बालिकालाई कर णी गरी ज्या’न लिएको आरो’पमा २१ वर्षीय अरुण शाह र २५ वर्षीय मोहम्मद खान रहेका छन् । निजले बालिकालाई खेल्दै गरेको अवस्थामा ‘चोकोफन चकलेट’ दिई ल’ला’इफ’का’इ गरी पी’डितको घरबाट १५० मिटर उत्तर पश्चिम दि’शाको […]

Continue Reading

झापामा झाडीमा भेटिएका शिशुको अभिभावकत्व लिन ५० जनाभन्दा बढीको इच्छा

झापा । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशुको अभिभावकत्व लिनका लागि ५० जनाभन्दा बढी मानिसले इच्छा देखाएका छन्। शिशुलाई हकदावी गर्न आफ्नै अभिभावक आउने संभावना नदेखेपछि अभिभावकत्व लिन उनीहरूले इच्छा देखाएका हुन्। डाक्टर, इन्जिनियर, राजनीतिकर्मी, प्राध्यापक, उद्योगी/व्यवसायीलगायतले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका हुन्। भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, नगरपालिकाका अन्य जनप्रतिनिधि […]

Continue Reading

त्रिशूलीमा खस्यो कार, उछिट्टिएर बाँचेका चालकलाई प्रहरीले लियो नियन्त्रणमा

भदौ २०, काठमाडौँ | बुधबार सबेरै बिहान साढे १ बजे सिमराबाट काठमाडौं आइरहेको एउटा कार त्रिशूली नदीमा खसेको छ। पृथ्वी लोकमार्ग हुँदै सिमराबाट काठमाडौं आइरहेको ना ४ च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो। कार त्रिशूलीमा खसेको खबर पाएपछि धादिङस्थित इलाका प्रहरी कार्यालय बेनिघाटबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा […]

Continue Reading

सुपादेउराली मन्दिर निर्माण गर्ने नरनारायणले अर्घाखाँचीको लागि ठुलो गुन छोडे,आफु भने अस्ताए

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी डाँडाखर्कमा जन्मिएका नरनारायण बाबाले अर्घाखाँचीको प्रमुख पर्यटकीय स्थल सुपादेउराली मन्दिर नयाँ शैलीमा निर्माण गर्नुभएको हो ।जिर्ण अवस्थामा पुरानो मन्दिरको रूपमा रहेको सुपा देउराली मन्दीरलाई झण्डै १ करोड २५ लाखमा निर्माण गर्नुभएको हो ।धार्मिक सामाजिक शैक्षिक काममा तिब्रताको रूपमा काम गरिरहेकै अवस्थामा उहाँको अल्पायुमा नै मातातिर्थको बाबा आश्रममाअसामायिक […]

Continue Reading

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौँ: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर […]

Continue Reading

प्रशासकीय र लेखा अधिकृतले कार्यकक्षमै अनैतिक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि…

इलाम,भदौ १९- इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ । उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक भिडियो तीन पटक पोष्ट भएको छ । उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र […]

Continue Reading

काँकरभिट्टाका दुर्गाप्रसाद दाहाल सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

मेचीनगर, भदौ १९ । झापाको काँकरभिट्टाका ५१ वर्षीय दुर्गाप्रसाद दाहाल झन्डै तीन महिनायता सम्पर्कविहीन भएपछि पत्नीले खोजी गरिदिन आग्रह गरेकी छन् । आज काँकरभिट्टामा पत्रकारसँग दाहालकी पत्नी शोभा बुढाथोकीले आफ्नो पति गत असार २ गतेदेखि सम्पर्कविहीन भएको जानकारी दिइन् । काम गर्ने सिलसिलामा घरबाट हिँडेका दाहाल जेठमा घर आएका थिए । उनी फोनमा असार २ […]

Continue Reading

पेप्सिकोला दुर्घटनामा दुई मोटरसाइकल चालक पक्राउ

काठमाडौं,भदौ १९- काठमाडौंको पेप्सिकोलामा भएको सवारी दुर्घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्घटनाका क्रममा बाइक चलाउने दीपेन्द्र तामाङ र सन्तोष घले रहेका छन् । जडिबुटीतिरबाट तीव्र गतिमा आइरहेको बसलाई छल्दै एउटा मोटरसाइकलले लेन क्रस गरेको थियो । मोटरसाइकललाई जोगाउने क्रममा बसले बोलेरोलाई ठक्कर दिएपछि दुई जनाको मृत्यु भएको थियो […]

Continue Reading