नेपाली क्रिकेट टोलीलाई मेयर बालेनको हौसला : प्रीय खेलाडि, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन

काठमाडौं । पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् । उनले समाजिक संञ्जालमार्फत उनले बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि… काठमाडौं । पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् […]

Continue Reading

मेस्सी स्टाइलमा खेलाडीहरूको ट्रफी पोज

काठमाडौँ । एसीसी प्रिमियर कप उपाधि जित्दै नेपाल यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ । मंगलबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । ऐतिहासिक जीतमा नेपाली क्रिकेट टोलीलाई बधाई दिने क्रम जारी रहेको छ । उता नेपाली खेलाडीहरूको खुसीयाली मनाउने क्रम पनि जारी रहेको छ । कीर्तिपुरस्थित मैदानमा […]

Continue Reading

नेपालले जित्यो एसीसी प्रिमियर कप, एसिया कपमा भारत र पाकिस्तानसँग भिड्ने

काठमाडौं- एसीसी पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेल नेपालले जितेको छ। नेपालका लागि गुल्सन झा र भीम सार्कीले महत्वपूर्ण साझेदारी गर्दै जिताएका हुन्। नेपालले लगातार विकेट गुमाइरहेका बेला उनीहरुले सम्हालिनुका साथै रनरेटसमेत उकासेका हुन्। नेपालका लागि झाले महत्वपूर्ण योगदान गरे। उनले ६७ रन बनाउने क्रममा उनले ६ छक्का र ३ […]

Continue Reading

स्कटल्याण्डमाथि नेपालको शानदार जित, यी खेलाडी बने हिरो

काठमाडौं। घरेलु मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई हराएको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेकी स्कटल्याण्डलाई ३ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल […]

Continue Reading

जर्सी नम्बर ‘७’ का साथै पैसा बर्षाउदा साउदी क्लबमा आबद्ध भए रोनाल्डो !

काठमाडौँ । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन्। स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अनुबन्धन हुन लागेका हुन्। ३७ वर्षीय रोनाल्डो २१ करोड ७० लाख अमेरिकी डलरमा क्लबमा आबद्ध हुन लागेका हुन्। रोनाल्डो आफ्नो क्लबमा आउलान् भनी अल नासरले सात नम्बरको […]

Continue Reading

मेस्सीले २०२६ को विश्वकप पनि खेल्ने !

कतारमा फिफा विश्वकप फुटबलको फाइनल खेलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो बताएका थिए कि, उनका लागि फ्रान्सविरुद्धको खेल नै अन्तिम विश्वकप खेल हुनेछ । क्रोएसियालाई पराजित गरेर फाइनल प्रवेश गरेपछि खुसी व्यक्त गर्दै मेस्सीले आफ्नो अन्तिम विश्वकपको अन्तिम खेल फाइनल हुने भन्दै उत्साहित भनाइ राखेका थिए । ‘हामी फेरि अर्को फाइनल खेल्न गइरहेका छौं । […]

Continue Reading

गम्भीर रोग लागेका मेस्सीलाई बार्सिलोनाले दियो जिवनदान के रोग लगेको थियो ?

फिफा विश्वकप २०२२ सकिएको छ । यस प्रतियोगिताको फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच भएको थियो । अर्जेन्टिनाको कमाण्ड लियोनल मेस्सीको हातमा थियो । ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई च्याम्पियन बनाएका छन् । अहिले मेस्सी विश्वका महान् फुटबल खेलाडीमा गनिन्छ तर एक समय यस्तो थियो जब मेस्सी आफैंले फुटबलको दुनियाँमा यति ठूलो नाम बन्छ भन्ने सोचेका थिएनन् […]

Continue Reading

क्रिस्टियानो रोनाल्डोकी बिहिनी भन्छिन् : यो अहिलेसम्मकै खराब विश्वकप हो

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोकी बिहिनी काटिया एवेइरोले कतारमा सम्पन्न विश्वकप अहिलेसम्मकै खराब भएको बताएकी छन्। एवेइरोले आइतबार राति अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल हेरिन्। क्रिस्टियानो रोनाल्डोको अधिकांस समर्थकहरु लियोनल मेस्सी र अर्जेन्टिनाले उपाधि जितेको हेर्न चाहँदैनथे। तर पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले उनीहरुले नचाहेजस्तै इतिहाँस रच्यो। फाइनलमा फ्रान्सलाई ४–२ ले पराजित गरेको थियो। निर्धारित समयमा २–२ भएको […]

Continue Reading

अर्जेन्टिनाले जितेपछि अस्पतालबाट पेलेको भावुक सन्देश

काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेले अर्जेन्टिनाका लियोनल मेस्सीलाई विश्वकप जितेकोमा बधाई दिएका छन् । यससँगै उनले फाइनलमा ह्याट्रिक गरेका फ्रान्सका किलियन एमबाप्पेलाई पनि बधाई दिए । खेलाडीका रूपमा कीर्तिमानी तीन पटक विश्वकप जितेका पेले अहिले श्वासप्रश्वाससम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका छन् । कतारको लुसेल रंगशालामा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले अर्जेन्टिनाले […]

Continue Reading

मेस्सीले रचे ईतिहास, भने– सन्यास लिने होइन अब विश्वच्याम्पियनको जर्सीमा खेल्ने हो

काठमाडौं- लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । आइतबार राति लुसैल स्टेडियममा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो । पाँचौँ सहभागीतामा लिओनल मेस्सीले अर्जेन्टिनालाई उपाधि जिताउन सफल भएका छन्। ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकपको तेस्रो उपाधि जितेको हो। आइतबार राति भएको खेलमा […]

Continue Reading