सडकमा मकै बेच्ने युवतीसँग महानगर प्रहरीको लभ परेपछि…
गायक यश कुमारको म्युजिकल फिल्म सुस्तरी सुस्तरी डिजिटल बजारमा सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको यो म्युजिकल फिल्ममा नगर प्रहरी र सडकमा मकै बेच्दै गरेकी युवतीबीचको सुन्दर प्रेम कथा छ । नगर प्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमार आफैँ छन् भने सडक व्यापारीको भूमिकामा अभिनेत्री अनु थापा छिन् । गायनमा यशलाई अनु चौधरीले […]
Continue Reading